राप्रपाको संसदीय दलको बैठक सिंहदरवारमा सुरु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राप्रपाको संसदीय दलको बैठक सिंहदरवारमा सुरु


९ भाद्र २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । आज संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक सुरु भएको हो ।

भदौ ११ गते हुने प्रतिनिधिसभा अन्तर्गत रहेका संसदीय समितिहरूको सभापति निर्वाचनको विषयमा छलफलका लागि बैठक बसेको हो ।

बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस