गर्भवतीको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीद्वारा राजीनामा
काठमाडौँ । पोर्चुगलकी स्वास्थ्य मन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि आफ्नो पदबाट राजीनामा दिएकी छिन् । एउटा अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा कार्डियक...