श्रीलङ्काका प्रधानमन्त्री राजीनामा दिन तयार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रीलङ्काका प्रधानमन्त्री राजीनामा दिन तयार


२५ असार २०७९, शनिबार


काठमाडौँ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफूले राजीनामा दिन तयार रहेको बताएका छन् ।

आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस