सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्याउन गृहमन्त्री र प्रधानमन्त्रीबीच छलफल
काठमाडौँ । गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्। शनिबार बिहान उनी प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री लामिछानेबीच समसामयिक...