गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन


१३ पुस २०७९, बुधबार


काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् ।

बुधबार उनले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा उनले विभागका कर्मचारीसँग कुराकानी गरेका थिए । साथै सेवाग्राहीको समस्याबारे पनि जानकारी लिएका थिए ।

सेवाग्राहीले राहदानीका लागि लामो समयसम्म लाइन लाग्नुपर्ने समस्या भोगिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस