गृहमन्त्री लामिछाने सरे सरकारी निवास पुल्चोकमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गृहमन्त्री लामिछाने सरे सरकारी निवास पुल्चोकमा


१४ पुस २०७९, बिहिबार


काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् ।

उनी बिहीबार दिउँसो सरकारी निवास पुल्चोकमा सरेका हुन् ।

सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन्, भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस