बेलायती प्रधानमन्त्रीले युक्रेनको संसदमा सम्बोधन गर्दै नयाँ सैन्य सहायता घोषणा गर्ने
लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनका लागि थप ३०० मिलियन पाउन्ड (३७६ मिलियन डलर, ३५८ मिलियन युरो) को सैन्य सहायताको घोषणा गर्नेछन् । जोनसनले भिडियो लिङ्क मार्फत सार्वजनिक गरिएको...