रुसद्वारा युक्रेनमा ३० जना भाडाका सैनिक मारेको दाबी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रुसद्वारा युक्रेनमा ३० जना भाडाका सैनिक मारेको दाबी


२ बैशाख २०७९, शुक्रबार


मस्को । रुसले शुक्रबार युद्धग्रस्त देशको उत्तर पूर्वी क्षेत्र खार्किभमा युक्रेनी सेनाका लागि लडिरहेका पोल्यान्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयले आफ्नो रणनीतिक रकेट सेनाले खार्किभ सहरबाट टाढा रहेको इज्युमस्कोई गाउँमा गरेको आक्रमणमा ३० जना भाडाका सैनिकहरूलाई मारेको बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस