७० अङ्क ल्याए ‘ट्रायल पास’ हुने व्यवस्थापछि ट्रायल दिनेको संख्या बढ्यो
सिरहा । यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमति पत्र लिन मात्र ७० प्रतिशत ल्याएपछि ट्रायल पास हुने व्यवस्था गरिएको छ । मोटरसाइकल, स्कुटर, कार, जिपका चालक अनुमति पत्र...