यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाखभन्दा बढी राजस्व संकलन
पर्सा । बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाँले चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा रु. सात करोड ३६ लाखभन्दा बढी राजस्व संकलन भएको छ । कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले संकलन...