५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमन, बिचौलिया छिर्न नदिन निर्देशन

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयको अनुगमन गरेका छन् ।

ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय पुगेका उनले बिचौलियालाई प्रवेश रोक्न जोड दिएका छन् ।

मन्त्रालयले यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक साथै कानुनी कामलाई अघि बढाउने मन्त्री दाहालले बताए ।

मन्त्री दाहालले भने, ‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा पनि केही न केही सुधार गर्नुपर्छ । ढड्डामा काम गर्ने बानीले हामीलाई कतिपय ठाउँमा असजिलो भएको छ । त्यसलाई पनि हल गर्नुपर्ने छ । हामीसँग अहिले पनि कतिपय अवस्थामा दक्ष जनशक्ति कर्मचारीहरुको अभाव पनि छ । त्यसलाई पनि हल गर्नुपर्ने देखिएको छ । काम गर्ने शैलीहरु हिजोकै छन् । अनलाइन सिस्टमको विकास गर्ने भनेर अघि बढिरहेका छौँ । ठुला ढड्डाहरुलाई सधैँ सुरक्षित गर्न सकिँदैन ।’

बिचौलियाहरूले यातायातको कामलाई बदनाम गराइरहेको भन्दै मन्त्री दाहालले त्यस्ता मान्छे छिर्न नदिन कर्मचारीलाई निर्देशन दिए । बिचौलियाहरूलाई रोक्नको लागि हामीले कार्यालयलाई पनि कडा निर्देशन गरेका छौँ ।

उनले लाइसेन्स वितरण, नवीकरण र स्मार्ट लाइसेन्सको भेरिफाइमा देखिएको समस्या समाधान गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस