२३ फाल्गुन २०७६, शुक्रबार
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
पाल्पा । पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ का ५५ वर्षीय मधु श्रेष्ठ रहेका छन् ।...