१० कार्तिक २०८०, शुक्रबार
दुर्घटनामा एकको मृत्यु, तीन सख्त घाइते
भरतपुर । चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बिहीबार साँझ खैरहनी नगरपालिका-१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर...