घाँटीमा मासु अड्केर एक जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

घाँटीमा मासु अड्केर एक जनाको मृत्यु


५ कार्तिक २०८०, आइतबार


काठमाडौँ । दैलेखमा घाँटीमा मासु अड्किँदा एक जनाको मृत्यु भएको छ ।

घाँटीमा मासु अड्केर आइतबार नौमूले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको मृत्यु भएको हो । 

आफ्नै घरमा पकाएको मासु खाँदै गर्दा उनको घाँटीमा मासु अड्केको स्थानीयले बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस