ट्रक र स्कुटर ठोक्किँदा दुई जना परुषको मृत्यु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

ट्रक र स्कुटर ठोक्किँदा दुई जना परुषको मृत्यु


५ कार्तिक २०८०, आइतबार


काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिका-३ खुदुनाबारीमा हिजो राति ट्रक र स्कुटर ठोक्किँदा दुई जना परुषको  मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटर चालक अर्जुनधारा-२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन 

लुङ्गेली मगरको उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

ट्रक चालक अर्जुनधारा-२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई  प्रहरीले पक्राउ गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस