घुस लिएको अभियोगमा मालपोत कार्यालयका नासु र लेखापढी व्यवसायीविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नायव सुब्बा (नासु) र लेखापढी व्यवसायीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नासु वेदनिधि बराल र हरिवनका...