त्रिशक्ति ट्रेडर्सका प्रोप्राइटरविरुद्ध मुद्दा दायर
काठमाडौँ । राजस्व अनुसन्धान विभागले त्रिशक्ति ट्रेडर्सका प्रोप्राइटरविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले सोमबार १२ करोड ३५ लाख ८५ हजार १५८ रुपैयाँ माग दाबीसहित अदालतमा मुद्दा दायर...