आज पनि सकिएन सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौँमा सुरु भएको सुनुवाइले बुधबार पनि निरन्तरता पाएको छ । तर बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको...