‘संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको सहकार्यमा क्रिकेट विकासका कार्य थालनी गरिने’
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माछापुच्छ्रे हिमाललाई साक्षी राखेर पोखरालाई खेलकूदको राजधानी शहर बनाउने सरकारले प्रण गरेको बताएका छन् । आजदेखि यहाँ शुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर...