मुख्यमन्त्री शाहीले विश्वासको मत लिन कर्णाली सभाको बैठक आह्वान
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मङ्सिर १४ गते प्रदेशसभा अधिवेशन...