सोडारी मुख्यमन्त्री शपथ लिएकै भोलिपल्ट अल्पमतमा
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी शपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का एक प्रदेशसभा सदस्यले...