समाजवादी मोर्चामा हरेक पार्टीबाट चार नेता रहने, यस्ता छन् बैठकका निर्णय
काठमाडौँ । समाजवादी मोर्चाको अध्यक्ष चार-चार महिनामा फेरिने भएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले मोर्चाको कार्यविधि आचारसंहिता तय गर्दै त्यस्तो निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले...