माधव नेपालकै गृह जिल्लामा एकीकृत समाजवादी तेस्रो
रौतहट । पार्टी अध्यक्ष माधवकुमार नेपालकै गृह जिल्लामा नेकपा एकीकृत समाजवादी समानुपातिकतर्फ तेस्रो भएको छ । प्रतिनिधि र प्रदेशसभाको समानुपातिक प्राप्त मतअनुसार नेकपा एकीकृत समाजवादी तेस्रो स्थानमा छ । पहिलोमा नेपाली काँग्रेस...