माधव नेपाल रौतहटबाट चुनाव लड्ने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माधव नेपाल रौतहटबाट चुनाव लड्ने


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट चुनाव लड्ने भएका छन् ।

गृह जिल्लाबाटै चुनाव लड्ने चाहना र रौतहट सुरक्षित पनि भएकाले नेपालले रौतहटबाट चुनाव लड्ने योजना बनाएको उनको निजी सचिवालयले जनाएको छ ।

२०७४ को प्रतिनिधिसभा चुनावमा नेपालले रौतहट छोडेर काठमाडौं–२ बाट चुनाव लडेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस