पीजी निःशुल्क पढाउनुपर्ने माग
काठमाडौँ। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले पोष्ट ग्राजुएट (पीजी) विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने माग राखेको छ । एक विज्ञप्ति जारी गर्दै समितिले चिकित्सा शिक्षामा स्नातकोत्तर तह विश्वव्यापी रूपमा निःशुल्क हुने...