प्रचण्डले राखे आफूलाई पहिले प्रधानमन्त्री बनाउनुपर्ने माग, बन्यो यस्तो सहमति !
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग गरेका छन् । बिहीबार साँझ बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफलमा...