बालगृहहरूको अवस्था अध्ययन गरी ‘रेकर्ड’ राख्न कर्मचारीलाई निर्देशन
ललितपुर । सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सम्बन्धित पक्षलाई निर्देशन दिएकी छन् । ललितपुरस्थित राष्ट्रिय बाल अधिकार परिषद्को आज सम्पन्न बैठकमा उनले यस्तो निर्देशन...