मूल्यवृद्धि रोक्न ब्याजदर बढाउनुपर्छ : गभर्नर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि रोक्नका लागि ब्याजदर वृद्धि गर्नुपर्ने बताएका छन् । आज (सोमबार) संसदको अर्थ समितिमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको छलफलमा गभर्नर...