गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैङ्कका कर्मचारी आन्दोलित « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैङ्कका कर्मचारी आन्दोलित


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैङ्कका कर्मचारी आन्दोलित भएका छन् ।

अधिकारीमाथिको कारबाहीको विरोधमा राष्ट्र बैङ्क कर्मचारी सङ्घले आइतबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कालो ब्यानर झुन्ड्याएको छ ।

कर्मचारीहरूले राष्ट्र बैङ्कको स्वायत्ततामाथि नाङ्गो हस्तक्षेप बन्द गर्नुपर्ने, गभर्नर अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस