२५ फाल्गुन २०८०, शुक्रबार
एमालेले बोलायो महाधिवेशन प्रतिनिधि परिषद् बैठक
काठमाडौँ । नेकपा एमालेको आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने भएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन...