नेकपा एसले माघमा महाधिवेशन गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा एसले माघमा महाधिवेशन गर्ने


७ भाद्र २०८०, बिहिबार


नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन माघमा गर्ने भएको छ।

ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४-१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।

अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय गर्ने छ।

समाजवादीको यो पहिलो महाधिवेशन हो।

Tags :
प्रतिक्रिया दिनुहोस