जसपाले जेठमा महाधिवेशन गर्ने  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जसपाले जेठमा महाधिवेशन गर्ने 


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने भएको छ ।

शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए । 

माघ ३ गते मधेश दिवस र ५ गते वलिदान दिवस मनाउने निर्णय पनि भएको झाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस