एकीकृत समाजवादीले महाधिवेशनमा एउटा मात्रै दस्ताबेज ल्याउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीले महाधिवेशनमा एउटा मात्रै दस्ताबेज ल्याउने


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनमा एउटा मात्रै दस्ताबेज ल्याउने सहमति गरेको छ ।

तीन दिनसम्म चलेको महाधिवेशन केन्द्रीय मस्यौदा समितिको बैठकपछि पार्टीभित्र अब कुनै अलगअलग सोच नभएको प्रवक्ता जगनान्थ खतिवडाले बताए ।

नेकपा एसमा जबजबारे अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच चर्को बहस चलिरहेको छ । दस्तावेजलाई पूर्णता दिनको लागि नेताहरूको जिम्मेवारी बाँडफाँट परेको बताए । उनले महाधिवेशनमा विधान, राजनीतिक प्रतिवेदनसहित चार प्रतिवेदन पेस हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस