०८२ सालभित्रै महाधिवेशन गर्न गगन थापाको प्रस्ताव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

०८२ सालभित्रै महाधिवेशन गर्न गगन थापाको प्रस्ताव


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विसं २०८२ सालभित्रै महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

उनले चुनावको मुखमा महाधिवेशन हुने र त्यसले पार्टीको आन्तरिक द्वन्दको असर चुनावमा देखिने भन्दै ०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस