आगामी जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आगामी जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय


१९ मंसिर २०८०, मंगलबार


नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा मङ्गलवार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।

महाधिवेशन काठमाडौँमै हुनेछ। यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो।

Tags :
प्रतिक्रिया दिनुहोस