सांसद ढकाल र मलेसियन सभामुख बिन अब्दुलबीच शिष्टाचार भेट
काठमाडौँ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मलेसियन प्रतिनिधि सभाका सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट गरेका छन्। मलेसियन संसद भवनमा भएको भेटमा सांसद ढकालले संसदीय कुटनीतिमार्फत नेपाल...