भुर्तेलको शतकमा नेपालद्वारा मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत
काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायरअन्तर्गत कुशल भुर्तेलको शतक प्रेरित प्रदर्शनमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७...