मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृङ्खला जित
काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको ५ टी-२० अन्तर्राष्ट्रिय खेलको शृङ्खला ३-२ ले जितेको छ । बुधबार बिहान सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा नेपालले बुधबार भएको पाँचौँ टी-२० अन्तर्राष्ट्रियमा...