एसीसी महिला प्रिमियर कप : आज नेपाल र मलेसिया भिड्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसीसी महिला प्रिमियर कप : आज नेपाल र मलेसिया भिड्दै


४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ।  खेल नेपाली समय अनुसार बिहान ११:१५ मा बायोमास ओभलमा सुरु हुनेछ।

यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी-२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ। एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस