रुविनाको शतकसँगै नेपालले मालदिभ्सलाई दियो २२८ रनको लक्ष्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रुविनाको शतकसँगै नेपालले मालदिभ्सलाई दियो २२८ रनको लक्ष्य


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा मंगलबार मालदिभ्सलाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो ।

नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्ध शतक बनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस