इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि राष्ट्रिय शोक*को घोषणा
काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मङ्गलवार ‘राष्ट्रिय शोक’ को घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो । यसअघि सार्वजनिक विदा...