लोकराज पराजुली सचिवमा बढुवा  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लोकराज पराजुली सचिवमा बढुवा 


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । सरकारले लोकराज पराजुलीलाई सचिवमा बढुवा गरेको छ । 

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिबक्ता पराजुलीलाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । 

नेपाल न्याय सेवा सरकारी वकिल समूहतर्फ उनलाई बेपता आयोगमा पदस्थापन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस