मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क जाँदै छन्।

त्यसबारेमा जानकारी गराउन र समसामयिक विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस