तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा तत्काल कुनै हेरफेर नहुने स्पष्ट पारेका छन् । यूएईमा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर फर्केपश्चात त्रिभुवन विमानस्थलमा पत्रकारमाझ उनले यस्तो प्रष्टीकरण...