प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब भूकम्पपीडितलाई दिने निर्णय « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब भूकम्पपीडितलाई दिने निर्णय


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सो निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस