माओवादी केन्द्र बाहिरियो मधेश सरकारबाट
काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। मङ्गलवार बसेको संसदीय दलको बैठकले जनता समाजवादी पार्टीले नेतृत्व गरेको सरकारबाट बाहिरिने निर्णय गरेको हो। मुख्यमन्त्री सरोज कुमार यादव एकलौटी...