मधेस प्रदेश : कृषि मन्त्रालयद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मधेस प्रदेश : कृषि मन्त्रालयद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ०८०/०८१ को नीति तथा कार्यक्रमको ड्राफ्ट सार्वजनिक गरेको छ। 

मन्त्रालयले आगामी वर्षको नीति तथा कार्यक्रममा विभिन्न ३१ बुन्दे योजना सार्वजनिक गरेको हो । 

बिहीबार पत्रकार सम्मेलन गर्दै नीति तथा कार्यक्रममा ३१ बुँदे योजना सामेल गर्न लागेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री वसन्त कुश्वाहाले जानकारी दिए । 

उनले प्रत्येक वर्ष मल अभाव भइरहेका बेला रासायनिक मललाई बिस्तारै विस्थापन गर्दै लैजाने योजना मन्त्रालयको रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस