जनमतको नेतृत्वमा नयाँ सरकार गठन गर्न ६३ सांसदले ध्यानाकर्षण गराउँदै
काठमाडौँ। मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण गराउने तयारी गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस,...