लोसपाका सांसद अभिराम शर्मा निलम्बित « प्रशासन
Logo ३१ जेष्ठ २०८१, बिहिबार
   

लोसपाका सांसद अभिराम शर्मा निलम्बित


२१ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मालाई निलम्बन गरेका छन् ।

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको  छ ।

Tags :
प्रतिक्रिया दिनुहोस