भौतिक पूर्वाधार मन्त्री यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भौतिक पूर्वाधार मन्त्री यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । एमालेका तर्फबाट मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ ।

यादव सोमबार मात्रै मन्त्री नियुक्त भएका थिए । उनले मंगलबार नै प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस